Birat Post बुधबार, मंसिर ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

नेपालगञ्ज,७ मंसिर । बाँकेको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ बाट राप्रपाका डा.धवल शमशेर राणा निर्वाचित भएका छन् । उनी २९५७७ मतका साथ विजयी भएका हुन् ।उनका निकटतम् प्रतिद्वन्दी जसपाका मो. इस्तियाक राईले २३५२० मत पाएका छन् ।

राणा ६०५७ मतान्तरका साथ विजयी भएका हुन् । तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार सुदिप नरसिंह राणाले ४४०३ मत पाए । यहाँ एमाले र राप्रपाबीच तालमेल थियो । २०७४ मा यस क्षेत्रबाट राई सांसद निर्वाचित भएका थिए ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्रीमा केपी ओलीको दाबी, आइतबार बिहान नियुक्त, दिउँसो शपथ
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नयाँ सरकार गठनको लागि आह्वान
बालसन्तद्वारा विराटनगरको सिद्धेश्वर महादेव मन्दिर र सामुदायिक भवनको उद्घाटन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल