Birat Post बुधबार, मंसिर ०७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,७ मंसिर ।

मोरङ क्षेत्र नम्बर ५ (२) मा नेपाली काँग्रेसका नेता अमृत अर्याल तीन हजार मतका साथ अग्रता लिइरहेका छन् । उनले प्रदेश सरकारका स्वास्थ्य मन्त्री जसपाका नेता जयराम यादवलाई झण्डै तीन हजार मतान्तरणले पछि पारेका हुन्। जहदा गाउँपालिकाको २, ४ र विराटनगर महानगरपालिका १४, १७ र १५ को गणना सकिदा अर्यालको ८ हजार ४८५ र जसपाका यादवको ५ हजार ५८३ मत छ ।

 

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल