Birat Post सोमबार, पुष ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ पुस ।
गत मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित एक नम्बर प्रदेशसभा सदस्यहरुलाई कसले शपथ खुवाउला ? यो चासो सवैमा छ । यसपटक ज्येष्ठ सदस्यको नाताले शपथ खुवाउने भाग्यमानी ब्यक्तिमा गयानन्द मण्डल गनगाईं परेका छन् । गनगाई अहिले ७९ वर्षका भएका छन् ।

एक नम्बर प्रदेशसभाका सदस्यहरुलाई गनगाईले शपथ खुवाउने छन्। उनी प्रदेश नम्बर एकका ज्येष्ठ सदस्य हुन्। वि.सं. २००० साल असोज २० गते जन्मिएका उनी मोरङ क्षेत्र नम्बर ५ को (१) बाट निर्वाचित भएका हुन्।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल