Birat Post सोमबार, पुष ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ पुस ।
गत मंसिर ४ मा भएको निर्वाचनबाट निर्वाचित एक नम्बर प्रदेशसभा सदस्यहरुलाई कसले शपथ खुवाउला ? यो चासो सवैमा छ । यसपटक ज्येष्ठ सदस्यको नाताले शपथ खुवाउने भाग्यमानी ब्यक्तिमा गयानन्द मण्डल गनगाईं परेका छन् । गनगाई अहिले ७९ वर्षका भएका छन् ।

एक नम्बर प्रदेशसभाका सदस्यहरुलाई गनगाईले शपथ खुवाउने छन्। उनी प्रदेश नम्बर एकका ज्येष्ठ सदस्य हुन्। वि.सं. २००० साल असोज २० गते जन्मिएका उनी मोरङ क्षेत्र नम्बर ५ को (१) बाट निर्वाचित भएका हुन्।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्रीमा केपी ओलीको दाबी, आइतबार बिहान नियुक्त, दिउँसो शपथ
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नयाँ सरकार गठनको लागि आह्वान
बालसन्तद्वारा विराटनगरको सिद्धेश्वर महादेव मन्दिर र सामुदायिक भवनको उद्घाटन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल