Birat Post आइतबार, पुष २४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२४ पुष

प्रदेश १ को मुख्यमन्त्रीमा हिक्मतकुमार कार्की नियुक्त भएका छन् । नेकपा एमाले संसदीय दलका नेता कार्कीलाई नेकपा माओवादी केन्द्र, राप्रपा र जसपाको समर्थनमा प्रदेशप्रमुख परशुराम खपुङले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

प्रदेशसभाको ९३ सदस्यमध्ये मुख्यमन्त्री बन्न ४७ सांसदको आवश्यकता पर्नेमा कार्कीलाई एमालेको ४०, माओवादीको १३, राप्रपाको ६ र जसपाको १ गरि ६० जनाको समर्थन छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल