Birat Post आइतबार, फाल्गुण २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ फागुन । पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित  लिम्बूवान संगठनका विभिन्न घटक तथा खम्बुवान संगठनहरुले कोशी प्रदेशमा आज गरेको हड्तालको सामान्य असर परेको छ ।

प्रदेशको राजधानी विराटनगर लगायत सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङका विभिन्न स्थानमा बन्दकर्ताहरु चोक चोकमा बसिरहेका छन् । सडकमा सवारी साधन चलिरहेका छन् भने लिम्बुवान बाहुल्य क्षेत्रका मुख्य राजमार्ग क्षेत्रमा केही असर परेको छ । कतिपय स्थानमा शैक्षिक संस्थाहरु पनि बन्द गरिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल