Birat Post आइतबार, फाल्गुण २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ फागुन । पहिचानका आधारमा प्रदेशको नाम राख्नुपर्ने मागसहित  लिम्बूवान संगठनका विभिन्न घटक तथा खम्बुवान संगठनहरुले कोशी प्रदेशमा आज गरेको हड्तालको सामान्य असर परेको छ ।

प्रदेशको राजधानी विराटनगर लगायत सुनसरी, झापा, इलाम, पाँचथर, ताप्लेजुङका विभिन्न स्थानमा बन्दकर्ताहरु चोक चोकमा बसिरहेका छन् । सडकमा सवारी साधन चलिरहेका छन् भने लिम्बुवान बाहुल्य क्षेत्रका मुख्य राजमार्ग क्षेत्रमा केही असर परेको छ । कतिपय स्थानमा शैक्षिक संस्थाहरु पनि बन्द गरिएका छन् ।

सम्बन्धित

ताजा अपडेट
प्रधानमन्त्रीमा केपी ओलीको दाबी, आइतबार बिहान नियुक्त, दिउँसो शपथ
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा नयाँ सरकार गठनको लागि आह्वान
बालसन्तद्वारा विराटनगरको सिद्धेश्वर महादेव मन्दिर र सामुदायिक भवनको उद्घाटन

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल