Birat Post मंगलबार, चैत्र १४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,१४ चैत

मन्त्रिपरिषदलाई पूर्णता दिन सत्ता गठबन्धनको बैठक बालुवाटारमा भइरहेको छ। सरकारबाट एमाले र राप्रपा बाहिरिएपछि रिक्त रहेका १६ मन्त्रालयलाई पूर्णता दिनेबारे निर्णय गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बैठक राखेका हुन्।

बुधबारसम्म मन्त्रिपरिषदलाई पूर्णता दिने उद्देश्यका साथ बैठक बोलाइएको उनी निकट दलका नेताहरुले जानकार िदिएका छन् । दाहालले कांग्रेसलाई आठ, माओवादीलाई पाँच, एकीकृत समाजवादी र जसपालाई २, जनमत, नागरिक उन्मुक्तिलाई एक मन्त्रालय पाउने गरी बाँडफाँडको प्रस्ताव गरेका छन्। यस विषयमा आजै टुङो लाग्ने छ ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल