Birat Post बुधबार, चैत्र २९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ चैत ।

बुधवार विहान ५:५० मा भुकम्पको धक्का महसुस गरिएको छ ।  भारतको बिहार राज्य केन्द्रबिन्दु बनाएर भूकम्प गएको हो।

बिहारको अररिया बजार आसपास केन्द्रबिन्दू बनाएर ४.३ म्याग्नेच्यूडको भूकम्प गएको भारतको राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले जानकारी दिएको छ। भूकम्पको धक्का नेपालका कोशी र मधेस प्रदेशका सीमावर्ती जिल्लामा पनि महसुस भएको छ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल