Birat Post बिहिबार, चैत्र ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूसँग दुई करोड रुपैयाँ मागेको भिडियो सार्वजनिक गरेर चर्चामा आएका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले उक्त पार्टीका थप तीन सांसदको अडियो सार्वजनिक गर्न बाँकी रहेको बताएका छन् ।

डिसी नेपाललाई भिडियो अन्तर्वार्ता दिँदै प्रसाईंले रास्वापका संसदमा मीठो भाषण गर्ने तीन जना सांसदको अडियो रेकर्ड आफूसँग रहेको दावी गर्दै ती अडियो सार्वजनिक गर्न बाँकी रहेको उल्लेख गरेका छन् ।

प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियोको छानविनपछि पार्टीले सांसद श्रेष्ठलाई बुधवार पार्टीबाट निष्कासन गरिसकेको छ। प्रसाईंले पहिलो अडियोको तरंग अझै नसकिएको उल्लेख गर्दै त्यसको छाल रोकिएपछि अर्को अडियो सार्वजनिक गर्ने बताएका छन्।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल