Birat Post सोमबार, बैशाख ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,४ बैशाख । नेकपा एमाले राष्ट्रियसभा संसदीय दलका नेता देवेन्द्र दाहालले सरकार कसैको पनि कुरा सुन्न तयार नभएको आरोप लगाएका छन् ।

सोमबारको राष्ट्रिय सभा बैठकमा उनले सरकारले आम जनता मात्रै नभइ संसदलाई समेत बेवास्ता गरेको आरोप लगाएका हुन् । उनले भने, ‘सरकारले संसदको कुरा नसुन्ने, न्यायलयले आफ्नो कार्य क्षेत्र नाघेर निर्णय गर्ने, जनताको कुरा सुन्ने सन्दर्भमा कोही पनि जिम्मेवार नहुने । त्यसैले राष्ट्रिय सरोकार सम्वन्य समितिको जस्तै सबैले समितिले सार्वजनीक गरेको प्रतिवेदन जस्तै सबैले पेश गर्नुपर्ने बेला आएको छ ।’

सरोकारका विषय संसदको एजेण्डमा राखेर कुरा गर्नुपर्ने अवस्था आएको उनको भनाई छ । सदनले सरकारलाई दिएको सुझावहरु कार्यन्वयन नगर्ने हो भने देशमा कहिले पनि समृद्धि नआउने पनि उनले बताए ।

सम्बन्धित

ताजा अपडेट
उपकुलति थपलियाबाट क्याम्पस भवनको शिलान्यास
सहकारी ठगीमा संलग्नलाई लिखित प्रतिबद्धता गराएर जेलमुक्त गरौ : सांसद आचार्य
सुनसरीको वराहक्षेत्रमा अफ्रिकन स्वाइन फिभर सङ्क्रमण, ३१ बङ्गुर मरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल