Birat Post शुक्रबार, बैशाख १५, २०८० मा प्रकाशित

featured photo: Birat Post

सुनसरी ,१५ बैशाख । मोरङको स्ुन्दरहरैचानगरपालिका स्थित बलियामा’सेफ्स बर्गर’ ले आफनो आठौ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौं र ललितपुरमा७ वटा शाखा सञ्चालनमा ल्याइसकेको ‘सेफ्स बर्गर’ले पहिलो पटक उपत्यकाबाहिर मोरङको सुन्दरहरैचा स्थित बलियामा आफनो आठौ रेष्टुरेन्ट शाखा सञ्चालनमा ल्याएको हो ।

सेफ्स बर्गर’कासञ्चालक महेन्द्र तामाङले सुनसरीको ईटहरी र मोरङको सुन्दरहरैचामा बढ्दो व्यापारिक र पर्यटकीय गतिविधिलाई मध्यनजर गर्दै आठौ आउटलेट सञ्चालनमा ल्याएको बताए । उनले चाँडै धरान, दमक, इटहरी, विराटनगर मा पनि शाखा विस्तार गर्ने योजना रहेको सुनाए । सेफ्स बर्गर बैदेशिक रोजगारमा गएर होटल व्यावसायको शिपसिकेर आफनै देश फर्केका नेपालीयुवा( सेफ) हरुले स्थापना गरेको खाद्य परिकार बिक्रिगर्ने रेष्टुरेन्ट कम्पनी हो ।

दुबईमा रहेको पाँचतारे होटल जुमेरा टावरमा १५ बर्ष भन्दा बढि सेवा गरेका नेपाली युवाहरु संखुवासभा धर्मदेवी नगरपालिका–८ कातीर्थराज कटवाल, सिन्धुपाल्चोक साँगाचोक गढीका महेन्द्रमान तामाङ र सुरज तामाङ स्वदेश फर्केपछि २०७५ सालदेखी चेन ब्राण्ड रेष्टरेन्ट सेफ्स बर्गर स्थापना गरेर देशभरि विस्तार गर्ने अभियानमा लागेकाहुन । अमेरिकन येल्लो बर्गर चिज र झुरुमझूरुम स्वादको‘थिन एन्ड क्रस्टी’पिज्जाको परिकार सेफ्स बर्गरका विशेषता हुन् ।

 

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल