Birat Post आइतबार, बैशाख १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१७ बैशाख । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ताधारी कार्यकर्ताले आफ्नाविरुद्ध हरेक ठाउँमा ढुंगा हानेर बाटो छेक्दै उदण्डता मच्चाएको आरोप लगाएका छन् ।

आईतबार अखिल नेपाल किसान महासंघको ७३औ‌ स्थापना दिवस कार्यक्रममा अध्यक्ष ओलीले अराजनीतिक व्यक्तिले हमला गर्ने, पहिचानको राजनीतिक गर्ने भनेर अराजनीतिक क्रियाकलाप गर्ने, ढुंगामुढा जस्ता अराजक गतिविधि गरि उदण्डतामा लागेको टिप्पणी गरे । उनले भने, ‘सत्तामा हुने पार्टिका कार्यकर्ता आफ्नाविरुद्ध हरेक ठाउँमा रुख ढाल्ने, ढुंगा हानेर बाटो छेक्ने उदण्डतामा लागेको भन्दै अराजकता मच्चाउदा पनि सरकार चुप लागेको छ ।’

उनले झापा र तेह्रथुम लगायतका स्थानमा आफू जाँदा आक्रमण गर्नेहरुमा पूर्वराजा ज्ञानेन्द्र शाहका परिवारको पनि संलग्नता रहेको आरोप लगाए । । ‘राजतन्त्र भनेको कि स्वार्थी फटाहाले मान्छ, कि मुर्खले मान्छ र कोही कोही अज्ञानीले पनि मान्छन्’, अध्यक्ष ओलीको भनाइ थियो ।

सम्बन्धित

ताजा अपडेट
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड
पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन
देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल