Birat Post सोमबार, बैशाख १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१८ बैशाख । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले १३४ औं विश्व मजदुर दिवस (अन्तर्राष्ट्रिय श्रमिक दिवस)को अवसरमा’ एक सन्देश प्रकाशित गरी सम्पूर्ण श्रमजीवीहरुलाई शुभकामना प्रदान गरेका छन् ।

श्रमिजीवी नेपालीहरुमा सुख, शान्ति र समृद्धिको कामना गदै मुख्यमन्त्रीले नेपाली श्रमिक र तिनका प्रतिनिधि टे«ड युनियनहरुलाई श्रमिकहरुको हकहित संरक्षणका निम्ति संगठित र एकतावद्ध भएर अघि बढ्ने विश्वास व्यक्त गरेका छन् ।

नेपालको संविधानमा श्रम सम्बन्धी हकलाई मौलिक हकको रूपमा व्यवस्था गरिएको, श्रमजीवी वर्गको अधिकार कार्यान्वयन गर्न श्रम ऐन, २०७४ र सामाजिक सुरक्षा ऐन २०७५ लगायतका कानुन निर्माण गरी श्रमिक वर्गको हितमा सरकार प्रतिवद्ध रहेको पनि सन्देशमा स्मरण गर्दै कानुन कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको सन्देशमा उल्लेख छ ।

सम्बन्धित

ताजा अपडेट
मिडिया क्षेत्रको भूमिका निष्पक्ष र अझै सशक्त हुनुपर्नेमा जोड
पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन
देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल