Birat Post मंगलबार, बैशाख १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१९ वैशाख । नेपाल प्रहरीले डा.सुजन ढकाललाई पक्राउ गरेको छ । गत आइतवार ढकालको बोहोराटारस्थित निवासमा पुगेर वीर अस्पतालकी नर्स अनुमा श्रेष्ठले आत्महत्या गरेकी थिइन् ।

श्रेष्ठले आत्महत्या गर्नुअघि लेखेको सुसाइड नोटमा ढकाल र उनको परिवारले पहिले विवाह गर्ने आश्वासन देखाएको तर अहिले आएर विवाह गर्न अस्वीकार गरेको उल्लेख गरेकी थिइन् ।

उनको सुसाइड नोटलाई आधार बनाएर उनका बाबुले ढकालविरुद्ध आत्महत्या दुरूत्साहनको मुद्दा दर्ता गरेका थिए । नर्स श्रेष्ठ र डा.ढकाल प्रेमी प्रेमीका रहेको खुलेको छ ।

सम्बन्धित

ताजा अपडेट
सोलुमा सेताम्य हिउँले ढाकेका भाग घट्दै, पहाडको आधा भागमा कालो चट्टान देखिन थाले
एमालेको ११औँ राष्ट्रिय महाधिवेशन: च्यासलस्थित केन्द्रीय कार्यालयमा चहलपहल
आईजी कार्कीको बयान आज

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल