Birat Post शुक्रबार, बैशाख २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,२२ बैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह श्रीमती कोमलसहित लखनउतर्फ प्रस्थान गरेका छन्। उनी नेपालगञ्जबाट सडक मार्ग हुँदै केही दिनका लागि लखनउ गएको उनको सचिवालयले जानकारी दिएको छ।

निजी भ्रमणका क्रममा उनले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसहित केही नेताहरुलाई भेट्नसक्ने उनीनिकट स्रोतले जानकारी दियो। पूर्वराजा शाह केही दिनदेखि नेपालगञ्जमा रहेका आसपासका केही जिल्लाहरुको भ्रमणमा थिए। नेपालगञ्जमा उनको यही वैशाख २० गते नागरिक अभिनन्दन गरिएको थियो।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल