Birat Post आइतबार, बैशाख २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२४ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले रोकिएको नागरिकता विधेयकको बारेमा बुझ्न आइतबार कानुनविद्हरूसँग परामर्श गर्दैछन्।

संसद्ले दोस्रोपटक पारित गरेर गत भदौमा प्रमाणीकरणका लागि शीतल निवासमा पठाइएको नागरिकता विधेयक ‘अलपत्र’ परेपछि राष्ट्रपति पौडेलले यसबारे कानुनविद्हरूसँग छलफल गर्न लागेका हुन्।

शीतल निवासमा प्रमाणीकरणका लागि तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष सो विधेयक पठाइएको भए पनि भण्डारीले प्रमाणीकरण अस्वीकार गरेपछि विधेयक अलपत्र परेको थियो।

राष्ट्रपति कार्यालयका अनुसार आज सोही विधेयकको कानुनी हैसियत र अवस्थाका बारेमा राष्ट्रपति पौडेलले कानुनविद्सँग छलफल गर्न लागेका हुन्।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल