Birat Post बिहिबार, बैशाख २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२८ बैशाख ।
भारतको तिर्थाटनमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह र उत्तर प्रदेशका मुख्यमन्त्रीबीच भेटवार्ता भएको छ । बुधबार पूर्वराजा र मुख्यमन्त्री योगी आदित्यनाथबीच भेटवार्ता भएको हो ।

भेटवार्तामा समसामयिक विषयमा कुराकानी भएको बताइएको छ । पूर्व राजपरिवारका सदस्यहरु समेत सम्मिलित उक्त भेटवार्ता सौहार्दपूर्ण वातावरणमा भएको पूर्वराजाको संवाद सचिवालयले जनाएको छ । भेटवार्ता लखनउमा भएको हो ।

नाथ सप्रदायका योगी नेपालमा हिन्दु राष्ट्र हुनुपर्नेमा एकमत छन् । नेपाल भारतको संम्बन्धमा योगीको भुमिका अत्यन्त महत्वपूर्ण रहने राजनैतिक विश्लेषकहरुको भनाई छ । नेपालमा पछिल्लो समय राजसंस्थाप्रति मानिसको विस्वास वढ्दै जादा ज्ञानेन्द्र शाह उत्साहित देखिएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल