Birat Post शुक्रबार, बैशाख २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२९ बैशाख । पछिल्लो २४ घण्टामा थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९१६ जनामा कोरोना परीक्षण गर्दा ३२ जनामा संक्रमण पुष्टि भएको हो । आज १२ जना संक्रमित निको भएका छन् । हाल देशभर १२९ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
तापमान बृद्धिका विषयलाई लिएर चिन्ता व्यक्त, रेडक्रस र विराटनगर महानगरले “हिट एक्सन प्लान” बनाउने
कोकनको सहकार्यमा महानगरद्वारा परिवार संवाद कार्यक्रम आयोजना
विराटनगरको बरगाछी–रानी सडक सौन्दर्यकरण गर्दै विराटनगर महानगर, बैंक तथा वित्तीय संस्थाको सहयोग, मुन्दडा संयोजक

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल