Birat Post बुधबार, जेठ ०३, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,३ बैशाख

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाजा औषधि हो वा लागू औषध हो भन्ने विषयमा अव छलफल आवश्यक भएको बताएका छन् । बुधबार गोरखा पुगेका उनले गाजाका विषयमा गहन छलफल आवश्यक भएको र कानुन खुकुलो बनाउन आवश्यक रहेको पनि वताए ।

गाँजा लागू औषध हो कि औषधि हो यस बारेमा बहस हुनुपर्छ’, मुख्यमन्त्री पाण्डेले भने, ‘यदि यो औषधि पनि हो भने नियमनकारी निकायहरु निर्माण गरेर यसलाई औषधिको रुपमा प्रयोग किन नगर्ने भन्ने हो ।’काठमाडौंमा पनि यसबारे बहस भइरहेको भन्दै उनले यो बहसलाई बृहत बनाउनुपर्ने धारणा राखे ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल