Birat Post शनिबार, आषाढ २३, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

काठमान्डौं,२३ असार । काठमाडौँ – पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो ७७ औँ जन्मदिन मनाएका छन्।

उनले परिवारका सदस्य र आफन्तसँग लाकुरी भञ्ज्याङस्थित टेरेस रिसोर्टमा ७७ औँ जन्मदिन मनाएका हुन्। उनी बुधबारदेखि लाकुरी भञ्ज्याङमै छन्।

उनले अघिल्ला वर्षहरुमा निर्मल निवासमा जन्मदिन मनाउने गरेका थिए। पूर्वराजा शाहको जन्मोत्सवको अवसरमा निर्मल निवासअगाडि सर्वसाधारणको भीड लाग्ने गरेको थिए।

यसपालि भने उनले लाकुरी भञ्ज्याङ पुगेर परिवारका सदस्यहरुसँग जन्मदिन मनाएका हुन्। असार २३ गते उनको जन्मदिन हो।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल