Birat Post बिहिबार, भाद्र २१, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

काठमाडौं, २१ भदौ । काठमाडौं महानगर वडा नम्बर- १६ का अध्यक्ष मुकुन्द रिजालको डेंगु संक्रमणबाट निधन भएको छ ।

ग्राण्डी अस्पतालमा उपचारका क्रममा रहेका उनको आज विहान निधन भएको वडासचिव प्रकाश खड्काले बताए । डेंगु संक्रमणपछि उनी ग्राण्डी अस्पतालमा उपचार गराइरहेका थिए ।

रिजाल गत स्थानीय तह निर्वाचनमा चार हजार १९ मतका साथ अध्यक्षमा विजयी भएका थिए ।

नेपाली कांग्रेस क्षेत्र नं ७ को क्षेत्रीय सभापतिसमेत रहेका रिजाल गत वर्ष वैशाखमा दोस्रो कार्यकालका लागि अध्यक्ष पदमा विजयी भएका थिए ।

एक साता अघि अस्पताल भर्ना भएका उनको फोक्सोमा समस्या देखिएपछि भेन्टिलेटरमा राखेर उपचार हुँदै आएको थियो ।

रिजालप्रति श्रद्धाञ्जली अर्पण गर्न उनको पार्थीव शरिर अहिले विहान ११ बजे राष्ट्रिय सभागृहमा राखेर आजै पशुपतिनाथस्थित आर्यघाटमा अन्तिम संस्कार गरिने छ ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल