Birat Post आइतबार, भाद्र २४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ,२४ भदौ । ललिता निवास जग्गा प्रकरणका मध्ये व्यवसायी मीनबहादुर गुरुङ २ करोड ४६ लाख रुपैयाँ धरौटी बुझाएर आइतबार रिहा भएका छन्।

काठमाडौँ जिल्ला अदालतले व्यवसायी गुरुङसहित ललिता निवास प्रकरणका १७ जनालाई धरौटीमा रिहा गर्न आइतबार आदेश दिएको हो।

गुरुङलाई २ करोड ४६ लाख रुपैयाँ धरौटीसहित रिहा गर्ने आदेश न्यायाधीश भोलानाथ ढकालको इजलासले आइतबार दिएको हो।

गुरुङ ७६ दिनपछि रिहा भएका हुन्। ललिता निवास प्रकरणका एकजना अभियुक्तलाई भने अदालतले साधारण तारेखमा रिहा गरेको छ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल