Birat Post मंगलबार, भाद्र २६, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौ,२५ भदौ ।त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जले संविधानसभाका अध्यक्ष सुवास नेम्वाङ अस्पताल आइपुग्न अघि नै निधन भइसकेको जनाएको छ।

नेम्वाङबारे जानकारी दिँदै शिक्षण अस्पतालले राति १ः५० ल्याउँदा नै उनको शरीरमा कुनै पनि चाल नरहेको जनाएको हो। अस्पताल पुर्उँदा उनको आँखाको नानी फुलि सकेको र स्थिर रहेको शिक्षण अस्पताललका निमित्त कार्यकारी निर्देशक डा. सन्तकुमार दासले जनाएका छन्। ३५ मिनेटसम्म कोसिस गर्दा पनि जीवित रहेको कुनै संकेत नदेखिएपछि उनलाई राति ३ बजे मृत घोषणा गरिएको अस्पतालले जनाएको छ।

दासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संविधान सभाका अध्यक्ष, पूर्व सभामुख, नेकपा एमालेका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुभाषचन्द्र नेम्बाङलाई यस अस्पतालमा मिति २०८०/०५/२६ गते राती १ः५० बजे उपचारको लागि ल्याईएको र चिकित्सकबाट जाँच गर्दा जीवन सम्बन्धी कुनै चाल नदेखिएको अवश्था थियो । त्यस बखत उहाँको आँखाको नानी फुलि सकेको र स्थिर रहेको साथै BP र Pulse Unrecordable भएकोले चिकित्सकद्धारा ३५ मिनेटसम्म C.P.R.गर्दापनि जीवन सम्बन्धी कुनै संकेतहरु नदेखिएकोले ३.०० बजे मृत घोषणा गरेको जानकारी गराइन्छ।’

 

सम्बन्धित

ताजा अपडेट
पृथ्वीनारायण शाह, जंगबहादुर र बिपीले नेपालको अस्तित्व जोगाएका हुन्ः पशुपति शमशेर
दुध उत्पादक कृषकका समस्या समाधान हुन्छ : मुख्यमन्त्री कार्की
विराटनगरमा सुर्तीजन्य पदार्थको सेवन र बिक्रीवितरणमा कडाइ

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल