Birat Post मंगलबार, आश्विन ०२, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर ,२ असोज ।
जनता समाजवादी पार्टी मोरङका जिल्ला अध्यक्ष राजकुमार यादव माथी दुर्व्यवहार  भएको भनिएको घटनामा संलग्न तीन जना नगर प्रहरीलाई  विराटनगर महानगरपालिकाले जागिरबाट निष्कासन गरे संगै सामाजिक सन्जालमा विरोध सुरु भएको छ ।

यादवले आफुलाई हातपात गर्नेहरुलाई जागिरवाट निकाल्नुपर्ने अडान लिए संगै महानगरले बाद्य भएर ती कर्मचारीलाई निष्कासन  गरेको सूचना मंगलबार सार्वजनिक गरेको छ । यो घटना संगै अध्यक्ष यादवको आलोचना हुन थालेको छ । उनले गरिबको जागिर खाएर राम्रो नगरेको र डिउटीमा रहेको नगर प्रहरीलाई हस्पिटल चोकमा अनावश्यक दु:ख दिने गरेको भन्दै सामाजिक सन्जालमा विरोध सुरु भएको छ ।

एउटा भविष्य वोकेको नेताले माफी दिएको भए महान हुने भनाइ सामाजिक सन्जालमा देख्न सकिन्छ । यादवको हस्पिटल चोकमा दवाइ दोकान छ । उनी त्यही दोकानमा बस्छन् । डिउटीमा रहेका नगर प्रहरी संग यादवको दिनहु जसो वादविवाद   हुने गरेको एक नगर प्रहरीले बताए । यो संगै नगर प्रहरीलाई यादवले जहिल्यै आतंकित बनाउने गरेको खुलासा समेत भएको छ । यो संगै यादवका अन्य पक्ष पनि खोलिदै गएको छ ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल