Birat Post बिहिबार, आश्विन ०४, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,४ असोज । प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण टोलीमा उद्योग वाणिज्य महासंघ कोशीका अध्यक्ष उद्योगी राजेन्द्र राउत सामेल हुने भएका छन् । नेपाल–चीन व्यापारमा गर्न सकिने सम्भावनाका विषय र चीनतर्फ निर्यात गर्न क्वारेन्टाइन कार्यालयहरु खोल्न सकिन्छकी भन्ने अपेक्षा समेत राखेको उद्योगी राउतले बताए । प्रधानमन्त्रीको टोलीमा गएको भ्रमण फलदायीनै हुने विश्वास राउतको छ ।

प्रधानमन्त्रीको भ्रमण टोलीमा नेपाल उद्योग वाणिज्य महासंघको नेतृत्वमा उद्योगी व्यवसायीको टोली पनि चीन जाँदैछ । बेइझिङमा आयोजना हुने चीन–नेपाल लगानी सम्मेलनमा नेपाली उद्योगी ,व्यवसायीको टोली सहभागी हुनेछ । प्रधानमन्त्री प्रचण्ड अमेरिकाबाटै पर्सी चीन प्रस्थान गर्ने कार्यक्रम रहेको छ भने उद्योगीसहित टोली शुक्रबार चीन जादै छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल