Birat Post आइतबार, आश्विन ०७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,७ असोज । भक्तपुरस्थित तलेजु मन्दिरको दर्शन गर्न पुगेका पूर्वराजा ज्ञानेन्द्र शाहलाई भक्तपुरमा भव्य स्वागत गरिएको छ।

पूर्वराजा शाह तलेजु मन्दिर दर्शनका लागि आइतबार दिउँसो भक्तपुर पुगेका हुन्। त्यसक्रममा राजाको स्वागतका लागि ठूलो संख्यामा मन्दिर परिसरमा स्थानीयहरु उपस्थित भएका थिए। स्वागतका लागि उपस्थित सर्वसाधारणहरुले हातमा नेपालको राष्ट्रिय झण्डा बोकेका थिए भने परम्परागत पहिरनमा सजिएका थिए। उनीहरुले राजा आउ ,देश बचाउ लगाएतका नारा लगाएका थिए ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल