Birat Post सोमबार, आश्विन ०८, २०८० मा प्रकाशित

featured photo: Birat Post

झापा ,८ असोज । झापा बिर्तामोडका व्यवसायी गोविन्द अधिकारी बेपत्ता भएको ५ दिनपछि मृत फेला परेका छन्।

प्रहरीले उनको शव भद्रपुर–४ स्थित चिया बगानमा झुन्डिएको अवस्थामा फेला पारेको हो।

बिर्तामोड–४ का अधिकारी भद्रपुर रोडमा तरकारी व्यवसाय गर्दै आएका थिए। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार भदौ ३१ गते बेपत्ता भएका उनलाई असोज ५ गते मृत फेला पारिएको छ।

मेची प्रादेशिक अस्पतालमा पोस्टमार्टम गरेपश्चात आफन्तलाई शव बुझाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल