Birat Post सोमबार, कार्तिक १३, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१३ कात्तिक । दसैँ ,तिहारका बेला चङ्गा उडाएर रमाइलो गर्ने चलन अहिले हराउँदै गएको छ । चङ्गा उडाएर कसले माथि पुर्याउने भन्दै रमाइलो गर्न छाडिएको छ । नयाँ प्रविधिको विकासक्रमले मोवाइलमै रमाउने पुस्ता जन्मिएको छ । चङ्गा उडाउने संस्कृतिबारे पछिल्लो पुस्ता इच्छुक देखिदैन ।

यस्तो हुनुमा अत्याधुनिक प्रविधिको विकासक्रम र यसका विषयहरु प्रमुख रहेको प्राध्यापक शैलेन्द्र सिवाकोटी बताउछन् । मानिसहरु प्रविधिको विकासक्रम संगै त्यसमै रमाउन थालेको उनी बताउछन् । स्वभावैले मानिस नयाँ कुरामा केन्द्रित हुने हुदा नयाँ टेक्नोलोजिमा मानिस आकर्षित भएको हो ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल