Birat Post मंगलबार, कार्तिक १४, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,१४ कात्तिक / नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य शक्तिहरुले आफूहरुलाई पछाडी पारेको टिप्पणी गरेका छन् ।

मंगलबार काठमाडौंमा सुष्मा राजभण्डारीको १९औं एकल चित्रकला प्रदर्शनी उद्घाटन गर्दै अध्यक्ष ओलीले शासनको स्वार्थको कारण आन्तरिक शासक तत्वहरुले पछाडी पारेको बताएका हुन् । उनले भने, ‘हामी पछाडी पर्यौं । बाह्य शक्तिहरुले हामीलाई पछाडी पारे । शासनको स्वार्थको कारणले आन्तरिक शासक तत्वहरुले हामीलाई र जनतालाई पछाडी पारेका हुन् ।’

अध्यक्ष ओलीले कला संस्कृति साहित्य, राष्ट्रिय चासोको विषय नभई दरबारको मनोरञ्जनको सीमित विषय बनेकाले देश पछाडि परेको पनि बताए । उनले भने, ‘विगतमा कला संस्कृति, साहित्य दरबारको मनोरञ्जनको सीमित विषयबन्यो आम जनताको विषय बनेन, राष्ट्रको विषय बनेन, राष्ट्रिय चासोको विषय बनेन । त्यसकारण पनि हामी पछाडि पर्यौं ।’

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल