Birat Post शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमाडौँ ,१७ कात्तिक । पूर्वरानी कोमल शाहले पुष्पमेलाको अवलोकन गरेकी छन्। शुक्रबार ललितपुरको जावलाखेलमा गत मंगलबारबाट जारी १६ औँ गोदाबरी फूलको प्रतियोगितात्मक प्रदर्शनीस्थलमा पुगेर पूर्वरानी शाहले पुष्पमेलाको अवलोकन गरेकी हुन्।

उनले पुष्पमेला अवलोकन गर्नुका साथै केही फूल खरिदसमेत गरिन्। यो वर्षको पुष्पमेलामा अवलोकनकर्ताहरुको उत्साहजनक सहभागिता भइरहेको नेपाल फ्लोरी कल्चर एशोसिएशन (फ्यान) का अध्यक्ष मिनबहादुर श्रेष्ठले बताए।

उनले मेलाको चौथो दिनसम्म आउँदा ५२ लाख बराबरको कारोबार भइसकेको उल्लेख गरे। उनले चौथो दिनसम्ममा २१ हजार अवलोकनकर्ताहरुको मेलामा सहभागिता जनाएको बताए। उनले पाँच दिनमा मेलामा १ करोड बराबरको कारोबार हुने अपेक्षा रहेको बताए। फूलको प्रतियोगितात्मक प्रदर्शनी १८ गते शनिबारसम्म चल्नेछ।

 

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल