Birat Post शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

सुनसरी ,१७ कात्तिक । गोताखोर डेमोन्सट्रेसनका क्रममा सुनसरीमा डुंगा (मोटरबोट) दुर्घटना भएको छ।

सशस्त्र प्रहरी बल नेपाल १ नम्बर बराह पकली, सुनसरीद्वारा आयोजित गोताखोर डेमोन्सट्रेसनको पूर्वतयारीका क्रममा पत्रकार चढेको डुंगा कोशी नदीमा दुर्घटना भएको हो।

दुर्घटनामा ६ जना घाइते भएको सशस्त्र प्रहरीले जनाएको छ। घाइतेलाई उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ। घाइतेहरुको अवस्था खतरामुक्त रहेको सशस्त्र प्रहरीले जानकारी दिएको छ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल