Birat Post शुक्रबार, कार्तिक १७, २०८० मा प्रकाशित

featured photo: Birat Post

 

काठमान्डौं ,१७ कात्तिक । नेपालगञ्जका चेतन मानन्धनरका हत्या अभियुक्त रिगल भनिने योगराज ढकाललाई बाँके कारागार पठाइएको छ।

संविधान दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले गरेको रिगलको कैदमाफी सर्वोच्च अदालतले बदर गरेपछि पक्राउ गरेर उनलाई कारागार पठाइएको हो। जेलर अर्जुनजंग शाहले रिगललाई नेपालगञ्ज कारागारमा ल्याइसकेको जानकारी दिए।

बिहीबार पक्राउ परेका उनलाई शुक्रबार बाँके जिल्ला अदालतमा पेस गरिएको थियो। अदालतले उनलाई कारागार पठाएको हो।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल