Birat Post आइतबार, कार्तिक १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१९ कात्तिक । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई भूकम्प प्रभावित क्षेत्रको अनुगमनमा पठाउने भएको छ । आईतबार बसेको पार्टीको केन्द्रीय कार्यसम्पादन समितिले अति विपन्न, घरबार विहीन र विकल्प नभएका मानिसहरु राहत उद्धार र पुनर्स्थापनाबाट बञ्चित नहुन भन्नका लागि महामन्त्रीद्वयको संयोजकत्वमा ‘अनुगमन तथा सहजीकरण समिति’ बनाएको सूचना, सञ्चार तथा प्रचार विभाग प्रमुखमा मिनबहादुर विश्वकर्माले बताए ।

‘अति विपन्न, घरबार विहीन मानिसहरु जसको विकल्प छैन, उनीहरुमाथि कतै अन्याय हुन्छ कि ? उनीहरुले कतै राहत सामाग्री पाउनबाट, पुनर्बासको व्यवस्थापनमा कतै पक्षपातबाट ओझेलमा पर्छन् कि भन्ने कुराका लागि पनि गम्भीरताको साथ लिएर महामन्त्रीद्वयको संयोजकत्वमा विपद् व्यवस्थापनका सँगै सबै काम गर्ने गरी अनुगमन तथा सहजीकरण समिति निर्माण गर्ने निर्णय भएको विश्वकर्माले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल