Birat Post मंगलबार, मंसिर १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

बेलबारी ,१९ मंसिर । मोरङको बेलबारी–११ लक्ष्मीमार्गमा सांस्कृतिक तथा औद्योगिक महोत्सव सुरु भएको छ । स्थानीय कला संस्कृति तथा उत्पादन प्रवद्र्धन गर्ने उद्देश्यले डाँगीहाट युथ क्लबको आयोजनामा सोमबारदेखि सुरु गरिएको सो महोत्सव प्रदेश सांसद ज्ञानेन्द्र सुवेदीले शुभारम्भ गरेका थिए ।

महोत्सव शुभारम्भका अवसरमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीहरू प्रस्तुत गरिएका थिए ।स्थानीय उत्पादनको बजारीकरणका लागि कृषितर्फका १५ खानाको प्रदर्शनीका साथै व्यापार प्रवद्र्धनका लागि १० वटा स्टल महोत्सवमा राखिएको आयोजक समितिका संयोजक ज्ञानुराज राईले बताए ।

सो समितिका सचिव शम्भु बस्नेतले मेलामा ४१ लाख पाँच हजार खर्च हुने अनुमान गरिएको उल्लेख गरे । स्थानीयवासीले उत्पादन गरेका हस्तकलाका उत्पादन प्रदर्शनीका लागि नि:शुल्क स्टलको व्यवस्था गरिएको सो महोत्सवमा विभिन्न कलाकारहरूले साङ्गीतिक कार्यक्रम समावेश गरिएकोे छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल