Birat Post शनिबार, पुष २८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ पुस ।

मारवाडी युवा मञ्च विराटनगरको अध्यक्षमा अंकित मारु सर्वसम्मतरुपमा चुनिएका छन् । शनिबार विराटनगरमा भएको साधारणसभाले मारुलाई चयन गरेको हो । मञ्चमा चयन भएका मारुले संगठनलाई अझ सशक्त बनाएर युवा शक्तिको भावना अनुरुप काम गर्ने बताएका छन् ।

मारवाडी सेवा समितिका अध्यक्ष गोविन्द झुनझुनवालाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल राष्ट्रिय मारवाडी युवा संगठनका उपाध्यक्ष गोपाल अग्रवाल , संगठनकै क्षेत्रीय सभापति मोहित खेडिया , सचिव मोहित लालवानी , वरिष्ठ सल्लाहकार बिजय मिश्रा ,पूर्व अध्यक्ष शिवरतन जोशी , राजेश लखोटिया , ओम शर्मा, बिकाश लालवानी, राजेश अग्रवाल लगायत मारवाडी समुदायका युवाहरुको उपस्थिति रहेको थियो।

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल