Birat Post शनिबार, माघ ०६, २०८० मा प्रकाशित

featured photo: Birat Post

झापा ,६ माघ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले फागुन महिनामा गरिने काठमान्डौं केन्द्रित आन्दोलनका लागि तयारी अवस्थामा रहन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।

पार्टीद्वारा झापाको बिर्तामोडमा शनिबार आयोजित विस्तारित भेलालाई सम्बोधन गर्दै राप्रपा अध्यक्ष लिङ्देनले यस्तो बताएका हुन् । उनले फागुन महिनामा गरिने काठमाडौँ केन्द्रित आन्दोलनले अन्य दल तथा दलका नेतालाई घुँडा टेकाएरै छाड्ने दाबी समेत गरे।

उनले उक्त आन्दोलनलाई निर्णायक बिन्दुमा पुगेरमा मात्रै टुंगिने बताए । यो आन्दोलनले नागरिकको आवाज बोक्छ। यसो हुदा लाखौं मान्छेले काठमाडौँ घेरे भने के सरकारले कतिलाई गोली हान्न सक्छ भनेर प्रतिप्रश्न गरेका थिए ।

लिङ्देनले भने, ‘देशका प्रत्येक नागरिकले खोजेको परिवर्तन हामीले उठाउनुपर्छ। यसो गर्दा अन्य पार्टीहरूलाई कि सच्याउने कि सिध्याउने अव त्यही फैसला हुन्छ ।”

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल