Birat Post आइतबार, फाल्गुण २०, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२० फाल्गुन । नेपाल संस्कृत विश्वविद्यालय सेवाआयोगद्धारा शैक्षिक तथा प्रशासनिक पदका लागि भएको परीक्षामा सर्वदर्शन विषयमा विराटनगरका धार्मिक तथा सांस्कृतिक धरोहर आचार्य श्रीरामानुज नेपालले प्रथम स्थानमा नाम निकाल्न सफल हुनु भएको छ । उप-प्राध्यापक पदका लागि भएको परिक्षामा उहाँ प्रथम हुनु भएको हो । उहाँले अव वाल्मीकि विद्यापीठ काठमान्डौं लागि काम गर्नुहुने छ ।

नेपाल विद्या भूषण ,विश्व विद्यालय पदक लगायत विभिन्न विधा पुरस्कार र सम्मानबाट विभूषित भइसक्नु भएका नेपाललाई सनातन धार्मिक क्षेत्रको धरोहर समेत मानिन्छ । धार्मिक उन्नयनमा उहाँको विज्ञतालाई सम्मानपूर्वक हेरिने गरेको पनि छ ।

विराट पोष्ट संग कुरा गर्दै आचार्य नेपालले अहिले वाल्मीकि विद्यापीठमा काम गर्ने भएपनि विस्तारै विराटनगरमा रहेको लक्ष्मीनारायण मन्दिर पाञ्चालीमा रहेको गुरुकुलमा सेवा गर्नेगरी प्रयास गरिने जानकारी दिनुभयो । उहाँको नियुक्ति संगै पूर्व क्षेत्रका श्रीवैष्णव जगत तथा सनातनीहरुले बधाई तथा शुभकामना दिइरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल