Birat Post बिहिबार, चैत्र २९, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२९ चैत । मुस्लिम धर्मावलम्बीको दोस्रो महान् पर्व इदुल फित्र  बिहीबार धुमधामका साथ मनाइँदैछ। यसैक्रममा विराटनगरमा रहेका मुस्लिम धर्मावलम्बीहरू भेला भई इद मनाएका छन्। उनीहरूले नमाजपछि एकआपसमा अंकमाल गर्दै शुभकामना आदान प्रदान गरे।

३० औँ दिन सम्म राेजा सम्पन्न गरेपछि आज बिहीबार इदुल फित्र मनाएकाे मुस्लिम धार्मिक अगुवा मो.मोसर्रफ खानले बताए।

नमाज पढिसकेपछि घर-घरमा गई  एक आपसमा शुभकामना आदानप्रदान गर्नुका साथै आफ्ना आफन्तजनसँग बसेर मीठो खानेकुरा खाने प्रचलन रहेको नेपाल मुस्लिम संघ मोरङका सभापति आजाद आलमले बताए । आज मुस्लिम धर्मावलम्बीले बिहानै स्नान गरी नजिकैको मस्जिद वा इदगाहमा गई सामूहिक रूपमा नमाज पढ्छन्। सरकारले इदुल फित्रकाे अवसरमा आज सार्वजनिक बिदा दिएको छ।

तस्बिरहरू :

 

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल