Birat Post शनिबार, बैशाख १५, २०८१ मा प्रकाशित

featured photo: Birat Post

इलाम,१५ बैशाख । आज सम्पन्न भएको उपनिर्वाचनअन्तर्गत इलाम-२ मा ५७ प्रतिशत मत खसेको छ। प्रतिनिधि सभा अन्तर्गत इलाम–२ मा सम्पन्न भएको उपनिर्वाचनमा ५७ प्रतिशत मत खसेको जिल्ला निर्वाचन कार्यालय इलामले जनाएको छ।

१ लाख १५ हजार ८८९ मतदाता रहेको इलाम २ मा करिब ६६ हजारले मतदान गरेको आयोगले जनाएको हो। ४२ वडा रहेको निर्वाचन क्षेत्रमा ७९ मतदानस्थल रहेको छ। यी मतदान स्थलमा १४९ मतदान केन्द्रबाट मतदान भएको थियो। इलाम-२ को मतगणना राति १० बजेदेखि नै गर्ने तयारी गरिहेको आयोगले जनाएको छ।

सम्बन्धित

ताजा अपडेट
नयाँ आइजिपीको निर्णय : प्रहरीका तल्ला तहका कर्मचारीलाई २ लाख रुपैयाँसम्म कर्जा दिइने
शिक्षक संघ संगठनलाई मान्यता नदिने शिक्षामन्त्री महावीर पुनको निर्णय
विपी राजमार्गमा सवारी सञ्चालनमा रोक

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल