Birat Post सोमबार, बैशाख २४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २४ वैशाख ।
चतरामा जारी बाह्र वर्षे महाकुम्भ मेलामा आउने तिर्थालुलाई विराटनगर भन्सार एजेण्ट संघले शनिबार नि:शुल्क भोजनग्रहण गराएको छ । एक दिने सो कार्यक्रममा करिब ८ सय जना तिर्थालुले भोजनग्रहण गरेको संघका सचिव अनिष खनालले जनाकारी दिएका छन् ।

संघले तिर्थालुका लागि शुद्ध साहाकारी खाना जसमा भात, दाल, २ थरिका तरकारी, अचार र पापडको व्यवस्था गरेका थियो । भन्सारका एजेण्टहरु सधै परोपकारी काममा अगाडी रहेको र संघको नेतृत्वमा यस्ता कामलाई निरन्तर अघि बढाईरहने सचिव खनालले प्रतिक्रिया समेत दिएका छन् ।

संघका गुडिया पौडेल, अनिष खनाल, सुनिल लाभ, केवलराम गिरी, दिपक चौधरी, तारा पुलामी लगाएतले प्रत्यक्ष खटिएर भोजन वितरण र व्यवस्थापनका काम गरेका थिए । त्यस्तै लिला नेपाल, चन्द्रमणि दाहाल, सौगात पोखरेल, रिवाज रोक्का लागएतका सदस्य, आगन्तुकमा घनश्याम पाठक र आयशा धितालले समेत कार्यक्रमलाई सफल बनाउने सहयोग गरेका थिए । साे कार्यक्रमकाे लागी करिब दुई लाख रुपैयाँ खर्च भएकाे संघले जानकारी दिएकाे छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल