Birat Post शुक्रबार, आषाढ १४, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१४ असार । विराटनगरमा रोटरी व्यापार मेला सुरु भएको छ । रोटरी क्लव अफ डाउनटाउनको आयोजनामा विराटनगरको सिटी प्यालेसमा शुक्रबार बाट व्यापार मेला सुरु भएको हो ।

आन्तरिक मामिला तथा कानून मन्त्री लिलाबल्लभ अधिकारीले मेलाको उद्घाटन गरेका थिए । दुईदिन सम्म चल्ने मेलामा नेपाल,भारतमा उत्पादन भएका विभिन्न सामाग्री राखिएको छ । यस्तै मेलामा कोदाको मःम लगायत विभिन्न खानेपरिकारहरुपनि पाइने भएको छ । महिलाहरुका लागि विशेष गरहना र श्रृगारका सामाग्रीहरु स्टलमा राखिएको छ ।

५१ वटा स्टलहरु राखिएको डाउनटाउनकी अध्यक्ष रोटरियन मन्जु अग्रवालले जानकारी दिइन् । कार्यक्रममा पव्लिक इमेज प्रमुख मुक्ता तोदी, सचिव सुगन्दा तोदी, सामाजिक अभियन्ता किरण कर्ण , रचना राठी, कुसुम चेनवाला, कांग्रेस नेतृ विन्दिया कार्की, समाजसेवी तथा उद्योगी वेनिगोपाल मुन्दडा, नन्दु राठी, नन्दु राठी,भीखम चन्द सरल लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
विराट ट्रेड एक्स्पोमा पर्यटन छलफल: कोशीमा अपार सम्भावना, समन्वय र ब्रान्डिङमा जोड
नेता कार्यकर्ताहरूलाई फर्किन कांग्रेसको आह्वान
काठमाण्डौं विश्वविद्यालयको ”ब्याचलर इन हेल्थ इन्फोर्म्याटिक्स” अब एस्पायर कलेजमा अध्यापन हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल