Birat Post आइतबार, साउन १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

ताप्लेजुङ,१३ साउन । शनिबार राति ताप्लेजुङमा भूकम्प गएको छ। ताप्लेजुङको खेजेनिम आसपास केन्द्रविन्दु भएर गएराति १० बजेर १३ मिनेटमा भूकम्प गएको हो। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको तीव्रता ४.१ म्याग्निच्युड रहेको छ।

गत असार २६ गते बेलुका पनि ४ .४ म्याग्निच्युडको भूकम्प यही पालिका आसपास भएर गएको थियो। २०६८ असोज १ गते बेलुका ६:२५ बजे यही पालिका केन्द्रबिन्दु भएर ६.९ म्याग्निच्युडको भूकम्प गएको थियो। उक्त भूकम्पमा परी १ सय ११ को मृत्यु भएको थियो भने २ सयभन्दा बढी घाइते भएका थिए।

सम्बन्धित

ताजा अपडेट
राष्ट्रिय पोशाक तथा ढाका टोपी दिवस मनाइयो
उद्योगको मागअनुसार सीप विकासमा जोड
तत्कालीन गृहमन्त्री रमेश लेखकको भ्रमण फुकुवा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल