Birat Post मंगलबार, आश्विन ०१, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१ असाेज । एफडी माेटर्सकाे एभी स्कुटी विराटनगरमा लन्च गरिएको छ । आयलनिगम उत्तर कदमगाच्छीमा यसकाे विक्रि केन्द्र राखिएको छ । एफडी व्राण्डका एफ फाइव ए र एफ फाइव ए प्राे स्कुटी विक्रिमा राखिएको हाे ।

मंगलबार एक कार्यक्रमकावीच एफडी माेटर्सकाे लन्च गरिएको मेनिजिङ डाइरेक्टर दिलिप चाैधरीले जानकारी दिए । याे स्कुटीकाे मूल्य २ लाख ९८ हजार वाट ३ लाख २६ हजार सम्ममा पाइने छ । एकपटक चार्ज गरेपछि १ सय ५० किलोमिटर सम्म कुदाउन सकिनेछ । कम्पनीले दशै ,तिहार,छट अफर अन्तरगत फास्ट चार्जिङ्ग प्रदान गरेकाे चाैधरीले जानकारी दिए ।

पछिल्लो समय इभी स्कुटीमा ग्राहकहरू लक्ष्यित भए संगै यसकाे विक्री हात्तै वढेकाे छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल