Birat Post बिहिबार, बैशाख २५, २०८२ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,२५ बैशाख । भारत र पाकिस्तानको युद्ध चर्किँदो छ । भारतीय सेनाले बुधबार आक्रमण सुरु गरेसँगै पाकिस्तानले पनि जवाफ दिन थालेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार पाकिस्तानी सेनाको आक्रमणमा भारतीय सेनाका लेसनायकसहित १५ जनाभन्दा बढीले ज्यान गुमाएका छन् ।

फाइभ फिल्ड रेजिमेन्टमा रहेका लेसनायक दिनेश कुमारको मृत्यु भएको हो । साथै सीमा क्षेत्रमा भएकाे गोलीबारीमा अन्यले ज्यान गुमाएका छन् । बुधबार बिहान १:०५ बजेदेखि बिहान १:३० बजेसम्म ‘अपरेशन सिन्दूर’ले पाकिस्तानका नौ निशानामा कारबाही गरिएको थियो । तर कुनै पनि पाकिस्तानी सैन्य प्रतिष्ठानलाई लक्षित गरिएको भने थिएन ।

भारतले यस अपरेसनमा १०० भन्दा बढी आतंककारीहरूलाई मारेको दाबी गरेको छ।  यो अपरेसन  पहलगाममा भएको हालैको आतंकवादी हमलाको बदला थियो, जसमा एक नेपालीसहित २६ जना मारिएका थिए।यस आक्रमणमा पाकिस्तानले उपयुक्त समय र स्थानमा भारतविरुद्ध बदला लिने सङ्केत गरेको छ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल