Birat Post शनिबार, जेठ १७, २०८२ मा प्रकाशित

featured photo: Birat Post

समाचार एजेन्सीको सहयोगमा,विराटनगर,१७ जेष्ठ । एलन मस्कको दाहिने आँखामा माथी कालो धब्बा देखेपछि गरिएका विभिन्न अड्कलबाजी फेल भएका छन् । यसको खुलासा उनी आफैले गरेका छन् । पत्रकारहरुको जिज्ञासामा उनले पाँच वर्षीय छोरा एक्स एश एट्वेल्भले मुक्का प्रहार गर्दा भएको हुनसक्ने भनेर बताएका छन्।

म एक्ससँग खेल्दै थिएँ। मैले उनलाई मेरो अनुहारमा मुक्का हान भनेपछि उसले मुक्का हानेको पनि थियो। मलाई त्यतिबेला खासै केही महसुस भएको थिएन। पछि नीलो भएको होला, मस्कले पत्रकारहरूसँग भने।

‍यो मस्कको कुरा ट्रम्प कार्यालयमा भएको हो । यो सम्वादलाई ट्रम्पले समेत रमाइलो मानेर सुनिरहेका थिए।डाम नै बसेको छ र ? मैले त याद नै गरेको थिइनँ, मस्कको आँखामा हेर्दै ट्रम्पले भनेका थिए। तर एक्सले त्यस्तो डाम नै बस्ने गरी मुक्का हान्न सक्छन् भन्नेमा आफूलाई थाहा भएको ट्रम्पले बताएका थिए। यस कुरालाई बालबालिकाले कहिलेकाही अभर पनि पार्न सक्छन् र त्यसखाले घटना भएका पनि छन् भनेर चर्चा भइरहेको छ ।

 

सम्बन्धित

ताजा अपडेट
बागमती कांग्रेस संसदीय दलको नेतामा इन्द्र बानियाँ निर्वाचित
भैरहवामा सुरु भयाे रास्वपाकाे संसदीय दलको बैठक
कोशीमा हात्तीको आक्रमणबाट दुई दशकमा ९७ जनाको मृत्यु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल