Birat Post बुधबार, आषाढ ०४, २०८२ मा प्रकाशित

featured photo: Birat Post

धरान ,४ असार। धरान उपमहानगरपालिकामा नगर प्रमुख हर्क साम्पाङ र उपप्रमुख अइनविक्रम बेघाबीचको विवाद चुलिँदै गएको छ । दुई जनाप्रतिनिधिको बिबादले मंगलबार दिनभर नगरपालिका कार्यालय परिसर तनावग्रस्त बनेको थियो । श्रमदान कार्यक्रमका नाममा नगरपालिकाका साधनस्रोतको प्रयोग र त्यससँग जोडिएको भुक्तानी प्रकरणलाई लिएर केही दिनदेखि प्रमुख र उपप्रमुखबीच विवाद हुँदै आएको छ ।

सोमबार उपप्रमुखले श्रमदानको भुक्तानी रोकेपछि प्रमुख साम्पाङ्गले त्यसको प्रतिवाद गरेका थिए । सो क्रममा उनका समर्थकहरूले उपमेयर बेघालाई हातपात गर्ने प्रयास गरेका थिए । मंगलबार नै नगर प्रमुख पक्षकै अर्को समूहले उपप्रमुखको कार्यकक्ष घेराउ गरेको थियो । सो क्रममा एक अर्काविरुद्ध नारावाजी समेत भएको थियो । स्थिति बिग्रिन नदिन सुरक्षाकर्मी तैनाथी बढाइएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल