Birat Post मंगलबार, मंसिर २३, २०८२ मा प्रकाशित

featured photo: Birat Post

विकास कार्की

विराटनगर,२३ मंसिर ।
संवृद्धि महिला बचत तथा ऋण सहकारी विराटनगरले पुस ५ गते साधारणसभा गर्ने भएको छ । आ.व २०८१-०८२ को आर्थिक प्रगति ,आ.व. २०८२-०८३ को प्रस्तावित कार्ययोजना,निक्षेप,कर्जा लगानी,कर्जा असुली,व्याज,आम्दानी,कर्मचारी दरवन्दी,आय,व्यय ,लेखा परिक्षक नियुक्ति लगायतका विषयमा छलफल गरिने भएको छ ।

विराटनगरको मिल्स माविमा पुस ५ गते विहान १० वजेदेखी साधारणसभा सुरु हुने भएकोले सवै सेयर सदस्यलाई सहभागिताका लागि आग्रह गरिएको सहकारीकी अध्यक्ष राममाया तामाङ्गले जानकारी दिइन् ।वि.स. २०६६ सालमा स्थापना भएको सहकारीले उदाहरणीय कार्य गर्दै आएको छ । यसवाट धेरै महिला तथा विपन्न वर्गले सेवा लिइरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
वैकल्पिक शक्तिले बहुमत पाएभने नेपालले युक्रेन र दोस्रो विश्व युद्धको स्थिति भोग्नुपर्छ :चित्रबहादुर केसी
प्रतिनिधिसभा निर्वाचन : अव ३८ दिन बाँकी,निर्वाचन तयारी पूरा
ऋषिदेव समुदायको १६ ओैं माटो दिवस संगै मोरङको बुढीगंगामा दिनाभद्री महोत्सव सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल