Birat Post सोमबार, कार्तिक २५, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २५ सोमवार ,     नेपाल,भारत बीच कालापानी सीमा विवाद अन्त्यका लागि कुटनैतिक प्रयास शुरु भएको छ। भारतकालागि नेपाली राजदुत निलाम्बर आचार्यले यसको पहल थालेको बताइएको छ । भारतीय बिदेश सचिव बिजय गोख्लेसँग भेटवार्ता गरे संगै समास्या समाधानको चुरो कुरोमा पुग्ने अपेक्षा गरिएको छ ।
भारत स्थित नेपाली राजदुतावासले ट्विटर मार्फत भेटवार्ताबारे स्पष्ट पारेको छ। भारतले सार्वजनिक गरेको नयाँ नक्सामा लिपुलेकलाई आफ्नो तिर पारे पछि नेपालमा बिरोध शुरु भएको हो। उक्त बिरोध पछि प्रधानमन्त्री केपी ओलीले सर्वपक्षीय बैठक बोलाएका थिए। बैठकले समेत कुटनीतिक पहलबाट समस्या समाधान गर्न भने पछी दिल्ली स्थित नेपाली राजदुतलाई सरकारले कुटनीतिक पहलको प्रारम्भिक चरणको जिम्मा सुम्पिएको छ।

सम्बन्धित

ताजा अपडेट
असोज १ गते शोक बिदा दिने सरकारकाे निर्णय
जेनजी आन्दोलनका शहीद परिवारलाई सरकारले १५ लाख दिने
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल