Birat Post शुक्रबार, कार्तिक २९, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २९ शुक्रबार ,
ब्रह्मकुमारी राजयोग सेबा केन्द्र विराटनगरले स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको छ । शुक्रबार विराटनगरमा भएको कार्यक्रममा केन्द्रकि नेपाल निर्देशक राजदा दिज्यूको उपस्थिति रहेको थियो । सो अबसरमा राखिएको प्रबचन कार्यक्रम सयौको संख्यामा नगरका प्रभुद्ध ब्याक्तित्वहरूको सहभागीता रहेको थियो । कार्यक्रममा विराटनगर महानगरका मेयर भीम पराजुलीले बिराटनगर परापूर्वकाल देखि नै धार्मिक नगरी रहेको उल्लेख गर्दै यस स्थानमा भएका हरेक धार्मिक कार्यक्रममा आफ्नो सहयोग रहने बताए । धर्म,संस्कृति र नैतिक जागरण अझै आबश्यक रहेको भन्दै पराजुलीले धार्मिक संघसंस्थाको सहयोगमा थप कार्यक्रम ल्याउन आबश्यक रहेको औल्याए । कार्यक्रममा विराटनगर केन्द्र कि मूख्य सन्चालिका गीता दिज्यू ,वडा नं १० का वडाधयक्ष माधवराज वाग्ले,महेन्द्र मोरङ् क्याम्पसका प्रमुख बाबुराम तिम्सिना ,डा अजय भट्टराई ,तुलसी उप्रेती लगायतका ब्याक्तीहरूको सहभागीता रहेको थियो । यस्तै सोही अबसरमा केन्द्रको नवनिर्मित भवनको समेत उद्घाटन गरिएको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल