Birat Post शनिबार, चैत्र ०१, २०७६ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर १ चैत्र /
पतञ्जली योग समिति मोरङमा ध्रुव तामाङ  र महिला पतञ्जली योग समितिको अध्यक्षमा विनु सापकोटा चयन भएका छन् । दुवै समितिमा २३–२३ जना सदस्य चयन भएका छन् ।

पतञ्जली योग समिति मोरङको उपाध्यक्षद्वयमा मोहन नेउपाने र जयधर्म आचार्य (उर्लाबारी), महामन्त्री विकास जीसी, संगठन मन्त्री नविन रेग्मी, कोषाध्यक्ष सुरेश अग्रवाल, मन्त्री (सचिव) केदार रिजाल (उर्लाबारी, प्रचारप्रसार प्रभारीमा भवानी दुलाल (पथरी), जिल्ला प्रशासन समन्वय प्रभारी मोदराज खतिवडा छन् ।

सदस्यहरुमा बलराम ढुंगाना, कुमार शर्मा, रामबहादुर कार्की (टंकी) , मोहन अधिकारी (लेटाङ), अनिल सारडा (रंगेली), किशोर माली, किशोर भट्टराई, दर्शनलाल माझी (झोराहाट), राजेश विश्वास (तेतरिया), नन्दलाल राजवंशी (सिजुवा), प्रलाद दंगाल, दामोदरप्रसाद पोखरेल, डिल्लीप्रसाद खतिवडा (मिक्लाजुङ) र मनोज बराल छन् ।

यस्तै महिला पतञ्जली योग समितिको उपाध्यक्षद्वयमा सूची चौधरी, सरस्वती खरेल (उर्लाबारी), महामन्त्री झुमा निरौला, संगठन मन्त्री उर्मिला सुवेदी, कोषाध्यक्ष शारदा थापा, मन्त्री यसोदा पराजुली, प्रसार प्रचार प्रभारी नम्रता पोखरेल, जिल्ला प्रशासन समन्वय प्रभारी लक्ष्मी चौधरी छन् ।
सदस्यहरुमा संगीता न्यौपाने, नीलम आचार्य, गीता आचार्य, मीना श्रेष्ठ, सरस्वती दाहाल, निर्मला बस्नेत, ज्ञानु न्यौपाने बोगटी, सुभाष खतिवडा, भूमिका तिम्सिना (लेटाङ), कविता श्रेष्ठ(उर्लाबारी), गोमा श्रेष्ठ (सिजुवा), अरुणा विश्वास (टंकी), मुना लुइटेल –झोराहाट), तारा बराल (मिक्लाजुङ) रहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल