Birat Post बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३१ बैशाख /
विराटनगरमा रहेको लभली चाट हाउसले अनलाइन सेवा मार्फत विभिन्न प्रकारका खानेकुराको बिक्रि वितरण शुरु गरेको छ । विराटनगरको चर्चित लभली चाट हाउसले लामो समयदेखी उत्कृष्ट सेवा प्रबाह गर्दै आएको छ ।

चाट हाउसका प्रोपाइटर सोनु दासले लकडाउनका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै अनलाईन सेवा सुचारु गरेको जानकारी दिए । विभिन्न वैङ्क ,कार्यालय र घरहरुवाट आएको अर्डर अनुसार निशुल्क होम डेलिभरीको व्यवस्था मिलाइएको प्रोपाइटर दासले बताए ।

कोरोनाको महामारीको वेला उच्च सुरक्षा सतर्कता अपनाएर खानेकुरा बनाउने र होम डेलिभरीको व्यवस्था गरिरहेको दासको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल