Birat Post बुधबार, बैशाख ३१, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ३१ बैशाख /
विराटनगरमा रहेको लभली चाट हाउसले अनलाइन सेवा मार्फत विभिन्न प्रकारका खानेकुराको बिक्रि वितरण शुरु गरेको छ । विराटनगरको चर्चित लभली चाट हाउसले लामो समयदेखी उत्कृष्ट सेवा प्रबाह गर्दै आएको छ ।

चाट हाउसका प्रोपाइटर सोनु दासले लकडाउनका कारण उत्पन्न समस्यालाई मध्यनजर गर्दै अनलाईन सेवा सुचारु गरेको जानकारी दिए । विभिन्न वैङ्क ,कार्यालय र घरहरुवाट आएको अर्डर अनुसार निशुल्क होम डेलिभरीको व्यवस्था मिलाइएको प्रोपाइटर दासले बताए ।

कोरोनाको महामारीको वेला उच्च सुरक्षा सतर्कता अपनाएर खानेकुरा बनाउने र होम डेलिभरीको व्यवस्था गरिरहेको दासको भनाइ छ ।

सम्बन्धित

ताजा अपडेट
कोशी प्रदेशमा नाइरोबी फ्लाईको आतङ्क
प्रधानमन्त्री ओलीले लिए शपथ, २२ सदस्यीय मन्त्रिपरिषद समेत गठन ( मन्त्रीहरुको सूची सहित)
लागूऔषध दुर्व्यसनी नियन्त्रणमा परिवारको भूमिका महत्वपूर्ण

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल